विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

धितोपत्र बोर्डले आफ्ना लेख/रचना पठाउन अनुरोध, वार्षिकोत्सवमा प्रकाशित हुने विशेषाङ्कमा छापिने

637
shares

नेपाल धितोपत्र बोर्डले ३० औं वार्षिकोत्सवको अवसरमा “नेपाल धितोपत्र बोर्ड, वार्षिकोत्सव लेख विशेषाङ्क, २०७९” प्रकाशन गर्ने भएको छ । धितोपत्र बोर्डले धितोपत्र बजार, पुँजी बजार, मुद्रा बजार तथा अर्थतन्त्र संग सम्बन्धित तथ्यपरक तथा विष्लेषाणत्मक लेख/रचना समावेश गर्न यहि मिति २०७९ बैशाख मसान्त सम्ममा research@sebon.gov.np मा पठाउन अनुरोध गरेको छ । धितोपत्र बोर्ड आगामी जेठ २५ गतेदेखि ३० औं वर्षमा प्रवेश गर्ने छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports