तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

दुई व्यापारी सहित लेखा परिक्षक बिरूध्द मुद्दा दायर

520
shares

मूल्य अभिबृद्धि कर र आयकर समेत छली गरेको आरोपमा तीन जना विरुद्ध राजश्व छलीको मुद्दा दायर भएको छ ।


राजश्व अनुसन्धान विभागले सौगात इन्टरनेशनलका सञ्चालक दीपक कुमार देउजा, सो कम्पनीको खाता सञ्चालक मोहन प्रसाद भट्टराई र लेखा परीक्षक सुनिलमान शाक्य विरुद्ध मुद्दा दायर गरेको हो । उनीहरुले नक्कली बिल जारी गरी ८ करोड २१ लाख ७२ हजार कर छली गरेको र त्यही बराबर बिगो र जरिवाना गरी १६ करोड ४३ लाख बिगो कायम गरी मुद्दा दायर गरिएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports