प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बिहीबार साँझ देखि बेपत्ता १२ वर्षीया बालिका भेटिइन्

611
shares

काठमाडौं । बिहीबार साँझ देखि बेपत्ता बौद्ध, जोरपाटीकी १२ वर्षीया लेञ्जुम शेर्पा भेटिएकी छन्।

शुक्रबार अपरान्ह उनी प्रहरीको सम्पर्कमा आएको महानगरीय प्रहरी परिसर, टेकुका एसएसपी सुदिप गिरीले बताए । स्रोतका अनुसार उनलाई एक जना १५ वर्षीय बालकले घर पुर्‍याइदिन्छु भन्दै बिहीबार साँझ लगेका थिए । साथीहरु सँग होली खेल्न गएका वेला साँझ ५ बजे देखि उनी हराएकी थिइन् । शेर्पा कहाँ गएकी थिइन् भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको एसएसपी गिरीले बताए ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports