प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

पाँच बर्ष सम्म १२ करोड डलर नेपाललाई दिने युएसएडको प्रस्ताव

598
shares

अन्तर्राष्ट्रिय विकास सम्बधी अमेरिकी सहयोग नियोग युएसएडले पाँच वर्ष भित्र ६५ करोड अमेरिकी डलर सहयोग गर्ने प्रस्ताव गरेको छ।

काठमाडौं स्थित युएसएडका उच्च अधिकारीका अनुसार वर्षेनी १२ करोड डलरका दरले नेपाललाई सहयोग दिने प्रस्ताव अर्थ मन्त्रालयमा पुगिसकेको छ। अमेरिकाले युएसएड मार्फत् नेपालमा ६ दशक देखि विभिन्न क्षेत्रमा काम गर्दै आएको छ। यसअघिको सम्झौताको अवधि सकिन लागेपछि नयाँ सहयोगको प्रस्ताव गरिएको हो। अर्थ मन्त्रालयले उक्त प्रस्ताव मन्त्रिपरिषदमा पठाउने छ।

मन्त्रिपरिषद्ले युएसएडको सहायता स्वीकार्ने निर्णय गरेपछि यो लागू हुनेछ। युएसएडले आफ्नो सहायताको १० प्रतिशत रकम बजेटरी (सरकारको बजेटमा समावेश हुने) सहयोग गर्छ भन्ने अरू विभिन्न मन्त्रालय र एजेन्सीहरू मार्फत् विशेष कार्यक्रममा खर्च गर्छ।

सन् २०१५ को भूकम्प अघि नेपालमा युएसएडको सहायता ह्वात्तै बढेको हो। युएसएडले संघीयता, समावेशिता, शिक्षा, स्वास्थ्य, वातावरण, जलवायु परिवर्तन, सुशासन जस्ता विषयमा सहायता गर्दै आएको छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports