२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

होटलमा जुवाँ खेलिरहेका ७ जुवाडे पक्राउ

845
shares

तुलसीपुरको होटेलमा जुवा खेलिरहेको अवस्थामा शनिबार दिउँसो सात जुवाडे पक्राउ परेका छन्।

पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका-७ का ३७ वर्षीय राजेश श्रेष्ठ, तुलसीपर-५ का ३० वर्षीय साहिद राई, २४ वर्षीय राज खान, ३४ वर्षीय ईश्वरी खान, तुलसीपर-६ का ३० वर्षीय कृष्णकुमार गुप्ता, तुलसीपुर-१२ का २९ वर्षीय टोपेन्द्र बुढा मगर र नेपालगन्ज उपमहानगरपालिका वडा नं. १६ का २४ वर्षीय सलमान साह छन्।

तुलसीपुर-५ बसपार्क स्थित ग्रीन भ्याली होटेल बाट ७८ हजार बढी रकम सहित उनीहरूलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु अर्यालले जानकारी दिए। अर्यालका अजुसार होटेलको तेस्रो तला बाट जुवा खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको थियो। पक्राउ परेका माथि जुवा ऐन अन्तर्गत मुद्दा चलाएर आवश्यक कानुनी कारबाही गरिने प्रहरीले जनाएको छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports