kumari
stcnepal

प्रि ओपनमा नेप्से सूचक ३.५५ अंकले बढ्यो

प्रि ओपन सेसनमा नेप्से सूचक ३.५५ अंकले बढेर २६२०.१३ को विन्दुमा आइपुगेको छ । १३ लाख ४३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १ हजार ८५६ कित्ताको खरिदबिक्री भएको छ । १२ कम्पनीको भाउ बढेको छ , ३ कम्पनीको भाउ घटेको छ भने बाँकी कम्पनी यथावत रहेका छन् ।

footer