तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

चीनमा १३३ जना सवार रहेको विमान दुर्घटनाग्रस्त

507
shares

दक्षिण पश्चिम चीनमा एक बोइङ विमान दुर्घटनाग्रस्त भएको रिपोर्ट पाइएको छ । यसमा १३३ यात्री सवार थिए ।चीनको सरकारी च्यानल सिसिटीभीले दिएको जानकारीका अनुसार हालसम्म हताहतबारे कुनै जानकारी उपलब्ध छैन ।

सिसिटीभीको रिपोर्ट अनुसार ग्वाङ्ग्शी क्षेत्रमा बुझो शहर नजिकै एक ग्रामिण इलाकामा बोइङ ७३७ विमान दुर्घटनाग्रस्त भएको छ ।  दुर्घटनाग्रस्त स्थल नजिकै पहाडमा आगोको मुस्लो देखिएको जानकारीमा उल्लेख छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports