नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बजार दोहोरो अंकले बढ्यो

728
shares

नेप्से आज २६५०.७० अंकमा बन्द भएको छ । नेप्से हिजो भन्दा १६.०४ (०.६१%) अंकले बढेको हो । नेप्से आज २६३४.४२ मा सुरु भएको थियो । नेप्सेले आज इन्ट्राडे हाइ २६५८.०५ मा गएर बनाएको थियो भने इन्ट्राडे लो बनाएको थिएन ।

आज बजारमा २३५ वटा कम्पनीको ५३ लाख २९ हजार कित्ताको २ अर्ब ५१ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । २३५ कम्पनी मध्य १०६ वटा कम्पनी उकालो लागेका छन् , ७७ वटा कम्पनीको भाउ घटेको छ भने बाँकी कम्पनीको भाउ यथावत रहेको छ ।

आज बजारमा १ क्षेत्रमा मात्र रातो लागेको छ । सर्वाधिक बढि अंक बढेको क्षेत्र फाइनान्स रहेको छ । यस क्षेत्रको आज २०.०५ (०.९०%) अंक बढेको हो । सर्वाधिक बढि अंक घट्ने क्षेत्र ट्रेडिङ रहेको छ । यसको अंक आज २६.५३ (-१.०४%) ले घटेको हो ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports