विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल आयल निगमले मार्च महिनाको इन्धन खरिद बापतको रकम आईओसीलाई गर्यो भुक्तानी

637
shares

 

काठमाडौं । नेपाल आयल निगमले मार्च महिनाको इन्धन खरिद बापतको दोस्रो किस्ता १२ अर्ब ३० करोड रुपैयाँ भारतीय आयल कर्पोरेसन ९आईओसी० लाई भुक्तानी गरेको छ ।

बुधबार आईओसीलाई मार्च महिनाको दोस्रो किस्ता बापतको रकम भुक्तानी गरिएको निगमले जनाएको छ । गत ८ मार्चमा निगमले इन्धन खरिद बापतको पहिलो किस्ता १४ अर्ब ३० करोड रुपैयाँ भुक्तानी गरेको थियो ।

यस पटकको भुक्तानीका लागि निगमको नियमित बिक्रीबाटै रकम पुगेको हो । गत ८ मार्चमा भुक्तानीका लागि नियमित बिक्रीबाट नपुगेर मूल्य स्थिरीकरण कोषबाट ४ अर्ब २५ करोड चलाएको थियो । निगम अझै मासिक १० अर्ब घाटामा रहेको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports