नेपाली पत्रकारिता जगतमा केही सहयोग पु¥याउने प्रमुख उद्देश्य राखेर यस साप्ताहिक पत्रिकाको पहिलो...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

राप्रपा त्यागेर दुई निर्वाचित केन्द्रीय सदस्य राप्रपा नेपालमा प्रवेश

754
shares

काठमाडौं । राप्रपाका निर्वाचित केन्द्रिय सदस्यद्वय पदम बहादुर तामाङ र मदिना खातुनले राप्रपा परित्याग गरेका छन् ।

उनीहरुले राप्रपा परित्याग गर्दै राप्रपा नेपाल प्रवेश गरेका छन् ।पार्टी अध्यक्ष कमल थापाले केन्द्रीय सदस्यमा मनोनी गरेका छन् । दुबै जनालाई विधान अनुसार सदस्यमा मनोनीत गरिएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports