नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रिओपन सेसनमा आक्रामक बढ्यो नेप्से

585
shares

काठमाण्डौ । साताको पहिलो दिन प्रिओपन सेसनमा नेप्से परिसूचक करिव दश अङ्कले बढेर समग्र बजार २६२३ विन्दुमा पुगेको छ ।

बीमा समितिले बीमा कम्पनीहरूको पूँजी वृद्धि गर्ने खबरले उत्साहित लगानीकर्ता सोही समूहमा उत्साहित भएको देखिएको छ । आज कारोबार भएका मध्य अधिकांश बीमा कम्पनीहरू छन भने सबैको मूल्य समेत बढेको छ ।

३२ कम्पनीहरूको शेयर खरिद बिक्री हुँदा करिव ५२ लाख हाराहारीको कारोबार भएको छ । कारोबार भएका मध्य २८ कम्पनीको शेयर मूल्य बढेको छ भने १ कम्पनीको मात्र शेयर मूल्य घटेको छ । नेपाल लाइफ इन्स्युरेन्स कम्पनीको सबै भन्दा धेरै शेयर किनबेच हुँदा धेरै कारोबार हुनेमा बीमा समूह नै अग्रस्थानमा रहेका छन ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports