२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

लोसपाका केन्द्रीय सदस्य यादव कांग्रेसमा प्रवेश, देउवाले गरे स्वागत

780
shares

काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का केन्द्रीय सदस्य विजयकुमार यादव नेपाली कांग्रेस प्रवेश गरेका छन् । यादव सप्तरीका हुन् ।

सानेपा स्थित केन्द्रीय कार्यालयमा यादवलाई कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, केन्द्रीय सदस्य एवं पूर्वउपसभापति विजयकुमार गच्छदार लगायतले खादा, माला र अबिर लगाएर स्वागत गरे । कांग्रेस प्रवेशको क्रममा यादवले आफू सहित लोसपाका ७ सय कार्यकर्ता कांग्रेसमा आउने तयारीमा रहेको बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports