२०८२ भाद्र २३ गतेको जेनजीहरुको विरोध प्रदर्शन र भाद्र २४ गतेको विध्वसात्मक कार्यलाई...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

१४औं महाधिवेशमा प्राप्त ४० प्रतिशत मतलाई सभापतिले बेवास्ता गरे आन्दोलनमा जाने : शेखर कोइराला समूह

845
shares

काठमाडौं । नेपाली कांग्रेसको शेखर कोइराला समूहका नेताहरूले १४औं महाधिवेशमा प्राप्त ४० प्रतिशत मतलाई सभापतिले बेवास्ता गरे आन्दोलनमा जाने बताएका छन् ।

चैत १४ गते आयोजित खबरदारी सभाको समीक्षा गर्न महामन्त्री गगन थापाको सचिवालय ज्ञानेश्वरमा भएको छलफलमा सहभागीहरूले संसदीय समिति गठन गर्दा शेखर कोइराला समूहका वरिष्ठ नेताहरुलाई नसमेटिए देशभर आन्दोलन गर्ने र पार्टी सभापतिलाई घेराबन्दी गर्ने समेत चेतावनी दिएका हुन् । एक नेताले भने, ‘ संसदीय समिति गठन गर्दा शेखर कोईराला समूहका वरिष्ठ नेताहरुलाई नसेमेट्ने हो भने पार्टी नेतृत्व विरुद्ध देशै भर आन्दोलन गर्छौं। पार्टी सभापतीलाई घेराबन्दी गर्नेछौं।’

कांग्रेसको भातृ संस्था लगायत आगामी तीनै तहको निर्वाचनमा शेखर कोइराला समूहलाई समान अवसर र न्यायोचित व्‍यवस्थापन नभए विद्रोह हुन सक्ने छलफलमा सहभागी नेताहरूले बताएका छन् ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports