तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

फेरि प्रहरी तथा निजामती कर्मचारीलाई तलब बराबर भत्ता

572
shares

 

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले फेरि त्यहाँ कार्यरत प्रहरी तथा निजामती कर्मचारीलाई फेरी तलब बराबर भत्ता दिन सुरु गरेको छ ।

आयोगले बिचमा रोकेको भत्तालाई फागुनदेखि सुचारु गरेको एक अधिकारीले जानकारी दिए । कोरोना महामारी सुरु भएपछि अख्तियारले भत्ता दिन बन्द गरेको थियो ।

अनुसन्धान अधिकृतलाई सत प्रतिशत भत्ता र अन्यलाई ६५ प्रतिशत भत्ता दिन थालिएको आयोग स्रोतले जानकारी दियो । आयोगमा प्राप्त हुने भत्ता र ‘पावर’कै कारण निजामती कर्मचारी र सुरक्षाकर्मीका लागि अख्तियार आकर्षण बन्ने गरेको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports