प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

जुम्लामा चैत २५ देखि टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन हुने

598
shares

जुम्ला । जुम्लाका ४२ हजार ४२० बालबालिकालाई टाइफाइड रोग विरुद्धको खोप लगाइने भएको छ । यही चैत २५ देखि आगामी वैशाख ७ गते सम्म जिल्लामा टाइफाइड विरुद्धको खोप अभियान सञ्चालन हुने जनस्वास्थ्य कार्यालय प्रमुख कृष्ण सापकोटाले जानकारी दिए ।

उनले यहाँका आठ वटै स्थानीय तहका १९ महिना देखि माथि र १५ वर्ष मुनिका ती बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाइने उनले बताए । खोप बाट बचाउन सकिने रोगहरुलाई शून्यमा झार्ने सरकारको लक्ष्य अनुसार जुम्लामा बढ्दो टाइफाइड रोग विरुद्ध खोप अभियान सञ्चालन गर्न थालिएको हो ।

पूर्ण खोपको सुनिश्चितता गर्न, खोप कभरेज ९५ प्रतिशत पुर्‍याउने जिल्लामा अभियानकै रुपमा खोप दिन थालिएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports