नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाल बाट भारतका ३ शहरमा जाने यात्रुलाई भारत सरकारले एयर सुविधा फारम अनिवार्य भर्नुपर्ने नियम ल्यायो

507
shares

काठमाडौं । नेपाल बाट भारतका विभिन्न शहरमा जाने यात्रुलाई भारत सरकारले एयर सुविधा फारम अनिवार्य भर्नुपर्ने नियम ल्याएको छ ।

नेपाल एयरलाइन्सका अनुसार काठमाडौं बाट भारतको नयाँ दिल्ली, मुम्बई र बैंग्लौर जाने सबै यात्रुले जहाजमा चढ्नु अगाडि नै एयर सुविधा फारम भर्नु पर्ने भएको छ । यस्तो फारम नयाँ दिल्ली एयरपोर्टको आधिकारिक वेवसाइट बाट भर्न सकिने बताइएको छ ।

निगमका अनुसार यस्तो फारम भरेका यात्रुले मात्र भारतीय शहरमा जान निगमको जहाजमा चढ्ने अनुमति पाउने भएका छन । भारत बाट नेपाल आउने यात्रुको हकमा भने नेपालमा कुनै पनि प्रकारको फारम अनिवार्य छैन ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports