विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

 आज सुनको मूल्य तोलाको १०० रुपैँयाले बढ्यो

585
shares

काठमाडौं | आज मंगलबार सुनको मूल्य तोलाको १०० रुपैँयाले बढेर ९८ हजार ८०० रुपैँयामा कायम भएको छ भने चाँदीको मूल्य १० रुपैँयाले घटेर १३ सय ४० रुपैयाँमा कायम भएको नेपाल सुन/चाँदी व्यवसायी महासंघले जानकारी दिएको छ |

साथै, तेजावी सुनको मूल्य तोलाको ९८ हजार ३०० रुपैयाँमा कायम भएको छ ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports