नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौंलाई चाेभार बन्दरगाह सञ्चालनले अन्तर्राष्ट्रिय व्यापारकाे हब बनाउने छ : प्रधानमन्त्री देउवा

546
shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले चाेभार बन्दरगाह सञ्चालनले काठमाडौंलाई अन्तर्राष्ट्रिय व्यापारकाे हब बनाउने बताएका छन् । मंगलबार चाेभार स्थित नवनिर्मित बन्दरगाहको उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले यस्तो धारणा राखेका हुन् ।

चोभार बन्दरगाह सञ्चालन पछि काठमाडौं अब अन्तर्राष्ट्रिय व्यापारकाे हब बन्ने प्रधानमन्त्री देउवाको भनाइ थियो । ‘यो बन्दरगाहले व्यापारलाई सरलीकरण र पारदर्शी बनाउने छ । गुणस्तरीय व्यापर पूर्वाधारले सबैलाई लाभ पुग्नेछ । हाम्रो वैदेशिक व्यापार थप व्यवस्थित प्रतिस्पर्धात्मक बन्नेछन्’ प्रधानमन्त्री देउवाले भने ।

सरकारले यस्तो पूर्वाधार मुलुकभर आवश्याकता अनुसार बनाउने प्रधानमन्त्री देउवाको भनाइ थियो । प्रधानमन्त्री देउवाले नेपाली वस्तु विश्व बजारमा प्रतिस्पर्धी बनाउन पनि यस्तो पूर्वाधार आवश्यक रहेको बताए । उनले भने, ‘रेल आवश्यक छ तर धेरै खर्च लाग्न सक्छ । दातृ संस्था सँग सस्तो व्याज वा ग्राण्टमा रेल ल्याउने विषयमा पनि हामी सल्लाह गर्छाैं ।’

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports