नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सिन्धुपाल्चोकमा २०/२५ दिन अगाडि हराएका युवकको शव भेटियो

442
shares

काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका-४ को थाङाकुना खोलामा स्थानीय खिलबहादुर विकको शव भेटिएको छ ।

सोमबार अपरान्ह साढे ५ बजे २५ वर्षका विकको शव फेला परेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेतले जानकारी दिए । २०/२५ दिन अगाडि हराएका विकको शव सडिसकेको अवस्थामा भेटिएको प्रहरीले बताएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports