२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कंगोमा नेपाली शान्ति सेनाको टोली माथि विद्रोहीको आक्रमणमा एक सैनिक घाइते

845
shares

काठमाडौं । कंगोमा नेपाली शान्ति सेनाको टोली माथि विद्रोहीको आक्रमणमा एक जना सैनिक घाइते भएका छन् ।

अपरेशन ‘बाली’का क्रममा ‘कर्डन एण्ड सर्च’ अभियानमा खटिएको टोली माथि विद्रोहीले गोली चलाएका थिए । त्यस क्रममा एक जना नेपाली शान्ति सैनिकलाई गोली लागेको नेपाली सेनाले जनाएको छ ।

गोली लागेका सैनिकलाई तत्कालै हेलिकप्टर मार्फत उद्धार गरेर बुनियाँ स्थिति राष्ट्रसंघको अस्पतालमा लगिएको सैनिक जनसम्पर्क निर्देशनालयले छ । उनको उपचार भइरहेको सेनाले जनाएको छ । बाँकी सैनिक सबै सकुशल रहेका सेनाले जनाएको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports