kumari
stcnepal

प्रिओपन सेसनमा सामान्य अङ्कले बढ्यो नेप्से

काठमाण्डौ । बुधबार प्रिओपन सेसनमा नेप्से सामान्य अङ्कले घटेको छ । मंगलबार भने यो सेसनमा नेप्से दोहोरो अङ्कले बढेको थियो ।

नेप्से सँगै कारोबार हुने कम्पनी संख्या र कारोबार रकम पनि सुस्ताएको छ । ६ कम्पनीहरूको १४१ हजारको कारोबार भएको छ । कारोबार भएका मध्य २ कम्पनीको मात्र शेयर मूल्य बढेको छ भने ४ कम्पनीको शेयर मूल्य भने घटेको छ ।

देशमा आर्थिक संकट देखि थाले सँगै शेयर बजार पनि सुस्ताउँदै गइरहेको छ । यता जानकारहरू भने यो समय आत्तिएर शेयर बेच्ने समय नभएको बताएका छन । नेप्से सूचक २४ सय तल आइरहँदा कतिपय कम्प

 

 

 

footer