२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शनमा घुसपैठ गरेर प्रदर्शनलाई उग्र गराएका...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

‘टन मात्र होइन, दशौं टनको बन्दैछ एकीकृत समाजवादी : नेता खनाल

1.07K
shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका नेता झलनाथ खनालले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अरु पार्टीलाई किलोको ढक भनेकामा आपत्ति जनाएका छन् । केही दिनअघि ओलीले एमाले क्वीन्टलको ढक हो भन्दै अरु पार्टीलाई किलोको ढक भनेका थिए ।

शनिबार काठमाडौंमा आयोजित आमसभामा सम्बोधन गर्दै नेता खनालले आफ्नो किलो र क्वीन्टल नभई टन (मेट्रिक टन) को बनिरहेको दावी गरे । अहिले प्रत्येक जिल्लामा एकीकृत समाजवादीको आकार ठूलो भएको भन्दै उनले भने ‘टन मात्र होइन, दशौं टनको बन्दैछ ।’

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports