शहबाज शरीफ बने प्रधानमन्त्रीको उम्मेदवार
वि.सं.२०७८ चैत २७ आइतवार १४:५१
shares

पाकिस्तान । पाकिस्तानमा विपक्षी दलहरूको गठबन्धनले पाकिस्तान मुस्लिम लीग–नवाजका नेता शहबाज शरीफलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएका छन् ।
शहबाज पूर्वप्रधानमन्त्री नवाज शरीफका भाइ हुन् । पाकिस्तान पिपुल्स पार्टीका नेता बिलावल भुट्टो जरदारी परराष्ट्रमन्त्री बन्न सक्ने बताइएको छ । एजेन्सी







































