kumari
stcnepal

प्रिओपन सेसनमा नेप्से ७ अंक भन्दा धेरैले बढ्यो

काठमाण्डौ । यो हप्ताको लागि पहिलो कारोबार दिन सोमबार प्रिओपन सेसनमा नेप्से ७ अंक भन्दा धेरैले बढेर समग्र बजार २४७१ विन्दुमा पुगेको छ ।

विगत केही दिनको तुलनामा कारोबार रकम र कम्पनीको संख्या समेत आज बढेको छ । यो सेसनमा ३९ कम्पनीको शेयर खरिद विक्रि हुँदा ३६ लाख भन्दा धेरैको शेयर किनबेच भएको छ । कारोबार भएका मध्य ३० कम्पनीको शेयर मूल्य बढेको छ भने ३ कम्पनीको मात्र घटेको छ । त्यस्तै ६ कम्पनीको भने यथावत रहेको छ । आज अपि पावरको शेयर सबै भन्दा धेरै खरिद बिक्री हुँदा जलविद्युत र बीमा समूहको कारोबार धेरै भएको छ ।

 

 

footer