विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रधान सेनापति शर्मा र भारतीय सेनाका Lieutenant General बीच भेटवार्ता

520
shares

 

प्रधान सेनापति महारथी प्रभुराम शर्मा र भारतीय सेनाका Director General of Assam Rifles, Lieutenant General Pradeep Chandran Nair, Ati Vishisht Seva Medal (AVSM), Yudh Seva Medal (YSM) बीच आज मिति २०७८ चैत्र २९ गते जंगी अड्डामा भेटघाट भएको छ ।

जंगी अड्डा, भद्रकालीस्थित प्रधान सेनापति महारथी शर्माको कार्यकक्षमा भएको उक्त भेटघाटमा दुई पक्षीय हित तथा पारस्परिक सम्बन्धका विषयमा छलफल भएको थियो ।

यस किसिमको भेटघाटले दुई देशका सेनाबीच रहँदै आएको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाढ बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको  विज्ञप्ति मार्फत जनाईएको छ ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports