प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आलमको मुद्दा हेर्दाहेर्दैमा

767
shares

काठमाडौँ । लामो समयदेखि स्थगित हुँदै आएको मोहम्मद आफताब आलमको मुद्दा आज  शुक्रवार हेर्दाहेर्दैमा राखिएको छ । यसअघि कहिले हेर्न नमिल्ने त कहिले हेर्न नभ्याइनेमा पर्दै आएको उक्त मुद्दा आज न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासमा सुनुवाइ भएको थियो ।

२०६४ चैत २७ गते रौतहटमा बम विस्फोट गराई आफ्नै सहयोगीको हत्या र घाइतेलाई जिउँदै इँटाभट्टामा पोलेको अभियोगमा रौतहट जिल्ला अदालतले आलमलाई पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको थियो । उक्त आदेशविरुद्ध आलम सर्वोच्च अदालत पुगे पनि पेशी निरन्तर सर्दै आएको थियो ।
निलम्बित सांसद आलमले आफू थुनामुक्त हुन पाउनुपर्ने माग  गर्दै  सर्वोच्च अदालत पुगेका थिए ।

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports