तत्कालिन प्रतिनिधिसभाको २०७४ र २०७९ का दुवै कार्यकालयमा निजामित विधेयकको मस्यौदा तयार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेसले आफ्नो पार्टीको पक्षमा उत्कृष्ट गीत बनाउनलाई २ लाख ७५ हजार पुरस्कार दिने

429
shares

काठमाडौं । नेपाली कांग्रेसले आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी पार्टीको पक्षमा चुनावी गीत (अडियो/भिडियो) निर्माण गरी प्रचारप्रसार भइरहेका मध्ये बाट उत्कृष्टलाई रु दुई ७५ हजार राशि बाट पुरस्कृत गर्ने भएको छ ।

पार्टी प्रवक्ता डा प्रकाशशरण महत संयोजक रहेका स्थानीय तह निर्वाचन केन्द्रिय प्रचार–प्रसार समिति अन्तर्गतको सांस्कृतिक समन्वय उपसमितिले दर्शक, श्रोता तथा छनोट समितिको निर्णय बमोजिम सो पुरस्कार प्रदान गर्ने जनाएको हो ।

उपसमिति संयोजक डीबी गुरुङले कांग्रेसको पक्षमा चुनावी गीतहरु (अडियो/भिडियो) निर्माण गरी प्रचार–प्रसार भइरहेका गीत फेसबुक म्यासेन्जरमा लिंक गरी पठाउन सम्पूर्ण लोकतन्त्रवादी कलाकारलाई आग्रह गरेका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports