विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

प्रिओपन सेसनमा नेप्से परिसूचक ७ अङ्क भन्दा धेरैले बढ्यो

494
shares

काठमाण्डौ । बुधबार प्रिओपन सेसनमा नेप्से परिसूचक ७ अङ्क भन्दा धेरैले बढेको छ । आइतबार र सोमबार घटेको बजार मंगलबार भने बढेको थियो ।

गभर्नरको फिर्ता पछि शेयर बजारमा त्यसको असर कस्तो पर्ने हो भन्ने चासो भइरहेका बेला बजारले राम्रो संकेत देखाएको हो । यो सेसनमा आज २६ कम्पनीहरूको करिव ४ लाख हाराहारीमा शेयर किनबेच भएको छ ।

कारोबार भएका मध्य २२ कम्पनीको शेयर मूल्य बढेको छ भने बाँकी कम्पनीको भने घटेको छ । आधा दर्जन कम्पनीको शेयर मूल्य २ प्रतिशतले बढ्दा सेन्चुरी बैंकको शेयर सबै भन्दा धेरै मूल्यको खरिद बिक्री भएको छ । यो सेसनमा इन्स्युरेन्स उपसूचकमा सामान्य दवाव परेको छ ।

 

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports