नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

घुस सहित ताप्लेजुका मालपोत अधिकृत पक्राउ

494
shares

काठमाडौं । मालपोत कार्यालय ताप्लेजुङका मालपोत अधिकृत लेखा पनेरु महत घुस सहित पक्राउ परेका छन् ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगले १ लाख ५० हजार घुस सहित पक्राउ गरेको हो ।

जग्गा दर्ता गर्ने सेवाग्राही सँग घुस लिइरहेको अवस्थामा फुङलिङ नगरपालिका वडा नं. ४, कोप्चे बाट उनलाई अख्तियारको टोलीले नियन्त्रणमा लिएको हो । पक्राउ परेका उनी माथि थप अनुसन्धान भइरहेको अख्तियारका प्रवक्ता श्‍यामप्रसाद भण्डारीले बताए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports