नेपालीमा एउटा उखान चर्तित रहेको छ त्यो हो ‘बुढी मरी भन्ने होइन काल...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सार्वजनिक घोषणापत्रमा नेपालको नयाँ नक्सा बारे प्रधानमन्त्री देउवाको प्रष्ट दृष्टिकोण र अडान : कांग्रेस

403
shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले भारत भ्रमणका क्रममा नयाँ नक्सा बारे प्रष्ट अडान लिएको नेपाली कांग्रेसले जनाएको छ । स्थानीय तह निर्वाचनका लागि सार्वजनिक घोषणापत्रमा नेपालको नयाँ नक्सा बारे प्रधानमन्त्री देउवाले प्रष्ट दृष्टिकोण र अडान लिएको उल्लेख छ ।

‘..नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री देउवाले नेपालले प्रकाशित गरेको नयाँ नक्सा र सीमा विवादको बारेमा नेपालको स्पष्ट दृष्टिकोण र अडान भारत सरकार सँग राख्नु भएको छ’, घोषणपत्रमा उल्लेख छ ।

नयाँ नक्सामा समेटिएको लिम्पियाधुरा, लिपुलेक र कालापानी तथा सुस्ता लगायतको सीमा विवाद उच्च स्तरीय राजनीतिक तथा कूटनैतिक सम्वाद बाट हल गर्न कांग्रेस प्रतिबद्ध रहेको घोषणापत्रमा छ । भारतीय अतिक्रमण र भारतीय सुरुक्षा फौज हटाएर नेपाली भूमि फिर्ता गर्न कांग्रेसले लगातार खबरदारी गरेको पनि घोषणापत्रमा उल्लेख छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports