विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सिर्जना सिंहका सात ‘स’ को संकल्प

572
shares

काठमाडौं । नेपाली कांग्रेस बाट काठमाडौं महानगरको मेयर पदमा उम्मेदवार दिएकी सिर्जना सिंहले चुनावी संकल्प पत्र सार्वजनिक गरेकी छन् । बिहीबार काठमाडौंमा एक समारो बीच उनले आफ्नो संकल्प सार्वजनिक गरेकी हुन् । ‘सिर्जना सिंहका सात ‘स’ को संकल्प’ नाम दिइएको संकल्पमा सेवा सुशासन, स्वास्थ्य शिक्षा तथा सामाजिक सुरक्षा, स्वच्छ र सफा सहर दिगो पर्यावरण, सहरी सुरक्षा, संस्कृति, सम्पदा र सभ्यता, सबल र समावेशी पूर्वाधार तथा स्वावलम्बी महिला, सबल युवा, सिर्जनाशील महानगरवासी जस्ता ७ वटा ‘स’मा प्रतिबद्धता जनाएकी छन् ।

सत्ता गठबन्धनको भागबण्डामा नेपाली कांग्रेसको भागमा काठमाडौं महानगर परेपछि मेयरको उम्मेदवारी दिएकी उनले आफ्नो संकल्पमा महानगरलाई विधिको शासन, नियम, कानुन भित्र रही चलाउने सङ्कल्प गरेकी छन् । यस्तै, उनको संकल्पमा ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, अति विपन्न लगायत विशेष समूहलाई सम्बोधन गर्न सामाजिक सुरक्षाका विशेष कार्यक्रम ल्याउने योजना ल्याएकी छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports