विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेपाललाई १३७ रनको लक्ष्य

598
shares

काठमाडौं ।नेपाल र जिम्बाबे ए टिम बिच भएको अन्तिम खेलमा जिम्बाबे एले नेपाललाई १३७ रनको लक्ष्य दिएको छ ।

निर्धारित २० अोभरमा ७ विकेट गुमाउँदै उक्त लक्ष्य पेस गरेको हो । टस जितेर फिल्डिङ जितेर फिल्डिङ रोजेको नेपालले ७ विकेट जिम्बाबे ए का लागि चौथो नम्बरमा आएका रोय कियाले सर्वाधिक ४९ रन बनाए ।

नेपालका लागि भने कप्तान सन्दिप लामिछानेले २, बसिर अहमदले र सोमपाल कामीले समान १/१ विकेट लिए । रोहित पौडेलले २ खेलाडीलाई रनआउट गरेका हुन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports