२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बाक्स साट्ने सपना नदेखे हुन्छ : पोखरेल

832
shares

भरतपुर। एमाले नेता कृष्णभक्त पोखरेलले भरतपुर महानगरमा एमालेको विजय गराउन कुनै समस्या नरहेको जनाएका छन् । आइतबार एमालेले भरतपुरमा आयोजना गरेको चुनावी सभामा बोल्दै एमाले सांसद समेत रहेका पोखरेलले अघिल्लो चुनावमा एमालेले २१६ मत जतिले मात्रै पराजय भोगेको भन्दै अहिले राप्रपाको मत १२, १५ हजार मत त्यसै थपिएकाले एमालेको जित निश्चित रहेको दावी गरे ।

‘अब त १२, १५ हजार मत त्यसै थपिँदैछ । त्यो बाहेक भुईँ कटहर छ, भुईँ कटहर’, पोखरेलले काँग्रेसकै बागी उम्मेदवार समेत एमाले उम्मेदवारका लागि जितको आधार रहेको बताए । उनले कसैलाई बाकस साट्ने सपना समेत नदेख्न चेतावनी दिए ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports