विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

कांग्रेस घुर्की सुन्ने पार्टी बन्यो : अध्यक्ष ओली

624
shares

पोखरा ।नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस अरूको धम्की र घुर्की सुन्ने पार्टी बनेको टिप्पणी गरेका छन् ।

‘एउटाले चितवनमा गएर धम्काउँछ अर्कोले पोखरामा आएर धम्काउँछ । कांग्रेस धम्की घुर्की सुन्ने पार्टी बनेको छ,’ सोमवार कास्कीको पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले भने, ‘हिजो यहीँ सुन्नु भयो होला कांग्रेसले घमण्ड नगर हामीले प्रधानमन्त्री बनाएको भनेर घुर्काएको ।’

रुखमा भोट नहाल्नेलाई राष्ट्रको बजेट दिइँदैन भनेर कांग्रेस नेतृ डा. आरजु देउवाले दिएको अभिव्यक्ति प्रति उनले आपत्ति जनाए । ओलीले एमाले बाट टुक्रिएको सानो चोइटोले पोखरा महानगरको नेतृत्व गर्ने सपना देखेको भन्दै ठट्टा गरे ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports