विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

नेप्से परिसूचक ४४ दशमलव १६ अंकले बढेर २,३१३ को विन्दुमा कायम

637
shares

काठमाडौं ।आज शेयर बजार नेप्से परिसूचक ४४ दशमलव १६ अंकले बढेर २,३१३ को विन्दुमा कायम भएको छ । आज १८१ वटा कम्पनीको शेयर मुल्य बढेको छ भने ९ वटा कम्पनीको शेयर मुल्य घटेको छ । आज सबैभन्दा धेरै बरुण हाइड्रोपावर कम्पनी, ङमदी ग्रुप र जाल्पा लघुवित्त वित्तीय संस्था कम्पनीका लगानीकर्ताले कमाएका छन् । कम्पनीका लगानीकर्ताले १० प्रतिशतका दरले कमाएका छन् ।

त्यस्तै, यूनिभर्सल पावर कम्पनीका लगानकिर्ताले ९ दशमलव ९७ प्रतिशतका दरले कमाएका छन् । दिव्यश्वरी हाइड्रोपावर कम्पनीका लगानीकर्ताले ९ प्रतिशतका दरले कमाउका छन् । आज सबैभन्दा धेरै नविल समृद्धि फण्ड २ का इकाईधनीले गुमाएका छन् । फण्डका इकार्यधनीले ४ प्रतिशतका दरले गुमाएका हुन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports