linktrix Long Ad
Salt Trading Long Ad

हप्तामा दुइदिन बिदा दिने निर्णय राजपत्रमा प्रकाशित, कार्यालय समय पनि तोकियो

767
shares

काठमाडौं ।सातामा दुई दिन बिदा दिने सरकारको निर्णय नेपाल राजपत्रमा प्रकाशित भएको छ। सरकारले शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।


जेठ १ देखि बिहान ९:३० बजे बाट अपरान्ह ५:३० बजे सम्म कार्यालय समय तोकिएको छ।तर कात्तिक १६ देखि माघ १५ गते सम्म भने कार्यालय समय बिहान ९:३० देखि अपरान्ह ४:३० बजे सम्म रहने उल्लेख छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports