linktrix Long Ad
Salt Trading Long Ad

एमाले बाट काठमाडौं महानगरका मेयरका उम्मेदवार केशव स्थापितले आफ्नो प्रतिस्पर्धी नै कोही नरहेको उदघोस

598
shares

काठमाडौं ।नेकपा एमाले बाट काठमाडौं महानगरका मेयरका उम्मेदवार केशव स्थापितले आफ्नो प्रतिस्पर्धी नै कोही नरहेको बताएका छन् ।

एमालेले काठमाडौंमा गरेको चुनावी सभामा बोल्ने क्रममा आफ्नो जित निश्चित रहेको दाबी गरे । ‘यो सभा विजयी उत्सव हो कि, मलाई नै कन्फ्युज भएको छ,’ स्थापितले भने, ‘प्रतिस्पर्धी छ जस्तो लागेकै छैन । प्रतिपक्ष नै उभिएकै छैन । काठमाडौं कस्तो बनाउने भनेर आउन पर्दैन ?’

फोहोरको एक वर्ष पछि स्थायी समाधान निस्कने उनले दाबी गरे । कांग्रेसले भविष्यमा फोहोरका लागि राजनीति गर्न नपाउने स्थापितले बताए । एक वर्षभित्र धुलो र धुवाँको समस्या समाधान गर्ने प्रतिवद्धता व्यक्त गरे ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports