२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

भोली मतदानका दिन पत्रकारले सूचना बिभागको पत्रकार परिचय देखाएर सवारी साधन चलाउन पाउने

806
shares

काठमाडौँ – नेपाल पत्रकार महासंघको आग्रहमा निर्वाचन आयोगले सूचना विभाग बाट जारी भएको ‘पत्रकार परिचयपत्र’का आधारमा नै निर्वाचनका दिन सवारी चलाउन पाउने व्यवस्था गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त मा. दिनेश कुमार थपलियाका अनुसार महासंघको आग्रह अनुसार अब सूचना विभागले जारी गरेको ‘पत्रकार परिचयपत्र’ भएकाले पास लिनु पर्ने छैन । परिचय पत्र नहुनेको हकमा भने सञ्चार गृहले सिफारिस गरेका आधारमा उपलब्ध हुने पास देखाउनुपर्नेछ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports