विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

अन्तिम दिन नेप्सेमा दोहोरो अंकको गिरावट

546
shares

काठमाडौ – लगातार बढिरहेको नेप्से परिसूचक आज बिहीबार पनि दोहोरो अंकले घटेको छ । नेप्से घटेपनि कारोबार रकममा पनि सुधार आएको छ । आज नेप्से परिसूचक १८ अङ्क भन्दा धेरैले घटेपनि कारोबार रकम पनि दुई अर्ब माथि पुगेको छ ।

२२८ कम्पनीहरूको शेयर खरीदविक्री भएकोमा जाल्पा लघुवित्तकाे शेयर मूल्यमा सर्किट लागेर कारोबार भएको छ । तीन दर्जन भन्दा धेरै कम्पनीहरूको शेयर मूल्य बढेर कारोबार हुँदा १५१ भन्दा धेरै कम्पनीको सेयर मनले भने घटेको छ । आज शिवम् सिमेण्टको सबैभन्दा धेरै मूल्यको शेयर किनबेच हुँदा बिमा समूहको उपसूचक सबैभन्दा धेरै घटेको छ ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports