२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बुढानिलकण्ठको वडा नम्बर १ मा एमालेको प्यानल विजयी

1.16K
shares

काठमाडौं ।बुढानिलकण्ठ वडा नं १ को मत गणना सकिएको छ । वडाध्यक्षमा एमालेका सुरेन्द्र लामा सहितको प्यानलनै विजयी भएको छ ।

बुढानिलकण्ठ नेकपा एमालेले सुरूआती अग्रता लिएको हो । एमालेका मेयर उम्मेदवार मिठाराम अधिकारीले ७ सय ७८ मत ल्याएका छन् भने नेपाली कांग्रेसका विनोद चालिसेले ४ सय २८ मत पाएका छन् ।

उपमेयरमा पनि नेकपा एमालेलेनै अग्रता लिएको छ। एमालेका तर्फ बाट अनिता लामाले ८ सय १२ मत सहित अग्रता बनाएकी छन् भने उनलाई कांग्रेसकी रमिला वाग्लेले ४ सय ५३ मत सहित पछ्याइरहेकी छन्।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports