विभिन्न समयमा जनताले बलिदानीपूर्ण संघर्ष तथा जनआन्दोलनबाट स्थापित लोकतान्त्रिक प्रणालीलाई थप उन्नत, उदार...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

रुसले बिजुलीको भुक्तानी नगरेको कारण फिनल्याण्डमा विद्युत आपूर्ति गर्‍यो बन्द

507
shares

काठमाडौं ।रुसको सबैभन्दा ठूलो बिजुली कम्पनी राओ नर्डिकले आपूर्ति गरिएको बिजुलीको भुक्तानी नगरेको कारण शनिबार देखि फिनल्याण्डलाई बिजुली आपूर्ति बन्द गरेको छ।

कम्पनीका अनुसार बिजुलीको भुक्तानी प्राप्त गर्न केहि समस्याहरू थिए जसका कारण उनीहरूले आपूर्ति निलम्बन गर्ने निर्णय गरेको तास समाचार एजेन्सीले रिपोर्ट गरेको छ। फिनल्याण्डको राष्ट्रिय विद्युत प्रसारण ग्रिड अपरेटर फिङग्रिड ओयजले पनि एक तथ्याङ्कमा सो कुराको पुष्टि गरेको छ।

कम्पनीका अनुसार बजारमा बेचेको बिजुलीको भुक्तानी प्राप्त गर्न समस्या भएका कारण रुस बाट आयात गरिएको बिजुलीको थप प्रत्यक्ष वा द्विपक्षीय बिक्री अर्को सूचना नभए सम्म रोकिनेछ। धेरै वर्ष देखि रुस बाट फिनल्याण्डमा बिजुली आयात हुँदै आएको छ र यसलाई नोर्ड पुल एक्सचेन्जमा बेच्दै आएको छ। यो अवस्था असाधारण र व्यापारिक इतिहासको बीस वर्षमा पहिलो पटक भएको कम्पनीले जनाएको छ ।एजेन्सी

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports