kumari
stcnepal

रौतहटको चन्द्रपुर नगरपालिका-१ को वडाध्यक्षमा कांग्रेसका बलराम राउत विजयी

रौतहट ।रौतहटको चन्द्रपुर नगरपालिका-१ को वडाध्यक्षमा नेपाली कांग्रेसका बलराम राउत विजयी भएका छन् । उनले २ हजार १० मत ल्याएर विजयी भएका हुन् ।

उनका निकटतम प्रतिद्वन्दी नेकपा एकीकृत समाजवादीका बिरु रखालले ११ सय ८२ मत प्राप्त गरेका थिए ।

 

 

footer