२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसकी मिना कार्की निर्वाचित

975
shares

सोलुखुम्बु ।सोलुखुम्बुको लिखुपिके गाउँपालिका अध्यक्षमा नेपाली कांग्रेसकी मिना कार्की निर्वाचित भएकी छिन् ।

उनले १ हजार २६० मत ल्याएकी छिन्न भने उनका प्रतिद्वन्द्वी निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रका डम्बर बस्नेतले १ हजार ११३ मत पाएका छन् ।

यस्तै गाउपालिकाको उपाध्यक्षमा ङावाङ लाक्पा शेर्पाले १ हजार ४११ मत ल्याएर निर्वाचित भएकी छिन्। उनका निकटतम् प्रतिद्वन्द्वी प्रमिला बस्‍नेत कार्कीले ८६७ मत पाएकी छिन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports