२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

हुम्लाको ताँजकोट गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्र र उपाध्यक्षमा कांग्रेस विजयी

962
shares

हुम्ला ।हुम्लाको ताँजकोट गाउँपालिकाको अध्यक्षमा माओवादी केन्द्रका लालकेश जैसी विजयी भएका छन् ।

जैसीले १८१० मत ल्याएर एमालेका अजमल बुढालाई पराजित गरेका हुन् । एमालेका बुढाले ९९५ मत पाए ।

यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका सुरेन्द्रबहादुर थापा १३९१ मतका साथ विजयी भएका छन् । उनले एमालेका रुपचन्द्रा ऐडीलाई पाराजित गरेका हुन् । ऐडीले ४७७ मत ल्याइन् ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports