linktrix Long Ad
Salt Trading Long Ad

मतदान स्थगित भएका विभिन्न १५ ठाउँमा आज मतदान हुने

520
shares

काठमाडौं ।वैशाख ३० गते मतदान स्थगित भएका विभिन्न १५ ठाउँमा आज मतदान हुने भएको छ।गण्डकी, कर्णाली र मधेशका विभिन्न स्थानमा आज मतदान हुन लागेको हो।

तनहुँको व्यास नगरपालिका वडा नम्बर ४, हुम्लाको चंखेली नगरपालिका वडा नम्बर २, बाराको पचरौता नगरपालिका नेरा प्रावि वडा नम्बर २, श्रीनगर प्रावि र पचौतारा वडा नम्बर ४ मा आज निर्वाचन हुन लागेको छ।

त्यस्तै रौतहटको देवी गोनाही नगरपालिका वडा नम्बर १ र २, गढीमाई नगरपालिका ३ र ६, बौधिमाई नगरपालिका १, २, ९ र गरुडा नगरपालिका वडा नम्बर ७ मा निर्वाचन हुन लागेको हो। निर्वाचन सम्पन्न भएपछि आजै ती स्थानहरूमा मतगणना प्रारम्भ हुनेछ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports