प्रधानमन्त्री बालेन साह नेतृत्वको सरकारले गत चैत्र १६ गते आफ्नै सल्लाकार असिन साहको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

गोरखा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्र र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी

572
shares

गोरखा । गोरखा नगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्र र उपमेयरमा नेपाली कांग्रेसका उम्मेदवार विजयी भएका छन् । मेयरमा माओवादीका कृष्ण राना र उपमेयरमा कांग्रेसकी मसली माया थोकर निर्वाचित भएका हुन् ।

नेपाली कांग्रेसका राजनराज पन्तलाई १ हजार ८५६ को फराकिलो मतान्तरले पछि पार्दै राना मेयरमा निर्वाचित भएका हुन् । रानाले ८ हजार ९६४ मत ल्याए भने उनका पन्तले ७ हजार १०८ मत मात्र प्राप्त गरे ।

उपमेयरमा निर्वाचित कांग्रेसकी थोकरले ७ हजार ४५३ मत प्राप्त गरिन् । उनका प्रतिस्पर्धी उम्मेदवार जनता समाजवादी पार्टीका नारायण खत्रीले ६ हजार ७१८ मत प्राप्त गरे । एमालेका उम्मेदवार देवीबहादुर बस्नेतले ४ हजार ९३४ मत ल्याएका छन् । नगरपालिकाको मेयर/उपमेयरमा माओवादी र जसपा बीच चुनावी गठबन्धन भएको थियो ।

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports