linktrix Long Ad
Salt Trading Long Ad

काठमाडौं महानगरपालिको प्रमुखका लागि स्वतन्त्र उमेदवार बालेनले २० हजार मत कटाए

611
shares

काठमाडौं ।काठमाडौं महानगरपालिको प्रमुखका लागि स्वतन्त्र उमेदवार बालेन शाहले २० हजार मत कटाएका छन् ।

बिहीबार बिहान सम्म ५२ हजार ५१० मतगणना हुँदा बालेनले २० हजार २६ मत पाएका छन् ।

यस्तै एमालेका केशव स्थापितले १० हजार ६३८ र कांग्रेसकी सिर्जना सिंहले ९ हजार ५५६ मत पाएकी छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports