२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

आइतबार बिहान ८ देखि ११ बजे सम्म पनि काठमाडौं महानगरपालिकाले सेवा दिने

910
shares

काठमाडौं ।काठमाडौं महानगरपालिकाले आइतबार सार्वजनिक बिदाको दिन पनि सेवा दिने भएको छ। महानगर द्वारा शुक्रबार जारी सूचना अनुसार आइतबार बिहान ८ देखि ११ बजे सम्म कार्यालय सञ्चालन गरिने भएको हो।

महानगरको राजश्व विभाग र वडा कार्यलयहरू उक्त समय अवधि भित्र सञ्चालन रहने महानगरको विभागीय प्रमुख महेश काफ्ले द्वारा जारी सूचनामा भनिएको छ।


नागरिकको सेवालाई ध्यानमा राखी आइतबार नै गर्नुपर्ने अत्यावश्यक कामका लागि सहयोग होस् भन्दै कार्यालय सञ्चालन गर्न लागिएको सूचनामा भनिएको छ।

केन्द्र सरकारले यही जेठ १ गते देखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports