२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बाराको महागढीमाई नगरपालिकाको मेयर र उपमेयरमा नेपाली कांग्रेस विजयी

1.38K
shares

बारा । बाराको महागढीमाई नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका उपेन्द्रप्रसाद यादव (उपन यादव) दोहोरिएका छन् ।

निवर्तमान मेयर समेत रहेका यादवले ८६७० मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी जसपाको तर्फ बाट मेयर उम्मेदवार रामबाबु यादवले ७३७६ मत ल्याएका छन् ।

उपमेयरमा पनि कांग्रेसकी निवर्तमान उपमेयर तारादेवी कानु ७९९७ मत प्रात गरी दोहोरिएकी छन् । उनकी निकटतम प्रतिद्वन्द्वी एमालेकी पुस्पान्जली देवीले ७०१० मत पाइन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports