२०८२ भाद्र २३ गते भएको जेनजीहरुको विरोध प्रदर्शन र त्यही प्रदर्शनमा भएको दमनको...

पुरा पढ्नुहाेस्

linktrix Long Ad
Salt Trading Long Ad

बनेपामा नवनिर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रममा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिको बहिष्कार

988
shares

काभ्रे ।बनेपा नगरपालिकामा नवनिर्वाचित जनप्रतिनिधिको शपथ ग्रहण कार्यक्रममा नेकपा एमालेका तर्फबाट निर्वाचित जनप्रतिनिधिले बहिष्कार गरेका छन् । शपथ ग्रहण कार्यक्रम आफूहरू सँग सल्लाह नगरी गरिएकाले बहिष्कार गरेको नवनिर्वाचित उपप्रमुख विमला सापकोटा दाहालले जानकारी दिइन् ।

१४ वडा रहेको बनेपामा कांग्रेसले प्रमुख सहित ६ वडा अध्यक्ष सहित २९, एमालेका उपप्रमुख, ७ वडाअध्यक्ष सहित ३८ जनप्रतिनिधि निर्वाचित भएका छन्। एकीकृत समाजवादीका १ वडाअध्यक्ष सहित ५ जनप्रतिनिधि निर्वाचित छन् ।

नगरप्रमुखमा निर्वाचित शाक्यले मुख्य निर्वाचन अधिकृत मोहनराज भट्टराई सँग शपथ लिएका छन् । शाक्यले निर्वाचित जनप्रतिनिधिहरूलाई शपथ खुवाएका छन् ।

 

 

sapta chakra spa
below next and prev inner page
below international hompage
below entertainmnet insurance
napali patro below sports